१२ साउन २०८३, मंगलबार

भदौ दोस्रो सातादेखि परीक्षा सञ्चालनको तयारीमा त्रिवि (सूचनासहित)

भदौ दोस्रो सातादेखि परीक्षा सञ्चालनको तयारीमा त्रिवि (सूचनासहित)

लकडाउन खुलेसँगै त्रिभुवन विश्वविद्यालयले परीक्षा अगाडि बढाउने तयारी गरेको छ।

त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार सूचना जारी गरी  व्यवस्थापन संकायले यसअघि स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गरिने जनाएको छ।

स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने बताएको छ।

यद्यपि, परीक्षाको तालिका सार्वजनिक गरिएको छैन ।

कमेन्ट गर्नुहोस्