×

बाथरुममा रहेको रुमाल धेरै जनाले प्रयोग गर्नु घातक

असार ८, २०८१

नुहाउदा प्रयोग गरिने रुमाल दोस्रो पटक पनि प्रयोग गर्न सकिन्छ? कति  पटककाे प्रयोगपछि रुमाल धुनुपर्छ ?

रुमालको बनावट नै यस्तो छ कि त्यसमा सजिलै ब्याक्टेरिया बस्न सक्छ। दोसो कुरा रुमाल धेरैसमय घुलनशील हुने गर्छ। यसले व्याक्टेरियालाई बढाउनको लागि अनुकुल वातावरण मिलाउँछ।  


Advertisment

यदि व्याक्टेरियाले परिवारका एक सदस्यको संक्रमित भयो भने बाँकी सबैजना विरामी पर्न सक्छ ।


Advertisment

अध्ययनले के भन्छ ?

बाथरुममा प्रयोग गर्ने रुमालमा ९० प्रतिशत ब्याक्टेरिया रहने गर्छ । मलमुत्रमा हुने कोलिफर्म ब्याक्टेरिया रुमालमा पाइने गर्छ । जसको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्छ ।  

ल्याब परीक्षणको दावी के हो ?

बाथरुममा प्रयोग गर्ने केही थान रुमाल ल्याबमा परीक्षण गरेको मध्ये १४ प्रतिशत रुमालमा कोलिफार्म ब्याक्टेरिया भेटिएको थियो । कोलीफर्म व्याक्टेरियाका कारण विभिन्न रोगको संक्रमणको खतरा रहन्छ।  

कतिको घातक हुन्छ रुमाल ?

साधारणतया यसले खासै नोक्सानी  पु–याउँदैन । तर शरीरमा रोग प्रतिरक्षा प्रणाली कमजोर भइरहेको अवस्थामा भने यसमा रहेको व्याक्टेरियाले संक्रमणको खतरा निम्त्याउँछ ।

के रुमाल प्रयोग गर्न मिल्छ ?

साझा रुमाल कहिल्यै प्रयोग गर्नुहुँदैन । जसको कारण ब्याक्टेरिया शरीरमा सजिलै प्रवेश गर्न सक्छ । रुमाललाई नियमितरुपमा बानी गर्नुपर्छ । रुमालमा ब्याक्टेरिया कम गर्नुको यही एउटा मात्रै विकल्प हो । धोएपछि रुमाललाई राम्ररी घाममा सुकाउनुपर्छ ।

कतिपटक धुनपर्छ रुमाल ?

हरेक दुई दिनमा एकचोटी रुमाल धुनुपर्छ । रुमाल धोएपछि घाममा पुरै सुकाएपछि त्यसबाट ब्याक्टेरिया फैलिने सम्भावना हुँदैन ।

रुमाल प्रयोग गर्नबाट कसरी बच्न सकिन्छ ?
रुमाल गनाइरहेको छ भने त्यसको प्रयोग कहिल्यै गर्नुहुँदैन । गनाउनु भनेकै जीवाणु बृद्धिको संकेत हो ।एजेन्सी

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

असार ९, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x