×

NMB BANK
NIC ASIA

कालीकोटमा सुख्खा पहिरो, ५ घर पुरियो, ४ जनाको मृत्यु

भदौ १४, २०७७

NTC
सांकेतिक तस्वीर
Premier Steels

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर १ मा रहेको नाग्म बजारमा आज बिहान सुख्खा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने २ जनाको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सिनाले लोकान्तरलाई जानकारी दिए ।

Muktinath Bank

उनका अनुसार बिहान डाँडाको ढिस्को फुटेर आएको सुख्खा पहिरोले ५ घर समेत पुरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनामा परी मृत्यु हुनेमा शुभकालिका गाउँपालिका वडा नं. ५ बस्ने ५ वर्षका निराजन शाही, सोही गाउँपालिका वडा नं. सातका ४० वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही र उनकै दुई महिनाका छोरा अक्कल शाही रहेको डीएसपी तिमिल्सिनाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

जीवितै उद्धार हुनेहरूमा तिलगुफा ३ बस्ने एघार वर्षका अर्जुन हमाल र जुम्लाको हिमा गाउँपालिकाकी चंगा शाही रहेका छन् ।

Vianet communication

सुख्खा पहिरोमा परेर पाँच घर पुरिँदा थप ८ जना सम्पर्कमा नआएको डिएसपी तिमिल्सिनाले बताए ।

उनीहरूलाई सकेसम्म जीवितै उद्धार गर्न नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका २६ जना तथा स्थानीयहरू लागिरहेको डीएसपी तिमिल्सिनाले लोकान्तरलाई जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x