१५ असार २०८३, सोमबार

गायक जोन शाहीको आवाजमा 'आधा लास'

कात्तिक १९, २०७७
गायक जोन शाहीको आवाजमा 'आधा लास'

नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक जोन शाहीको आवाजमा रहेको ”आधा लास” गीतको भिडियो सार्वजनिक भएको छ  । जिवनका प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ ।

प्रेम र त्यागलाई गीतमा कलात्मक रुपमा गायक जोनले आफनो आवाजलाई संगीत संयोजन गरेका छन । गोविन्द कंडेँल आशुको शब्दमा रहेको गीतमा रोदन र मानिसको विश्वासलाई घात गर्दाको परिणामलाई गीतमा भेटन सकिन्छ ।

रंजित कटुवालको छायाँकन तथा निर्देशन र लोकेन्द्र सुब्बाको सम्पादन भिडियोमा रहेको छ । ”आधा लास”गीतको भिडियोमा संजय कुमार श्रेष्ठ ,नियोग भटटराई र निरु खड्काको अभिनय रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्