१२ साउन २०८३, मंगलबार

कृषि विकास बैंकको लेखापालको तयारी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् पाठ्यक्रम

कृषि विकास बैंकको लेखापालको तयारी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् पाठ्यक्रम

शुक्रवार कृषि विकास बैकले विभिन्न तहमा रिक्त रहेको पदका लागि कूल ३ सय २६ कर्मचारी माग गरेको छ  । 

जसमा चौथो तहको लेखापालमा मात्रै ६२ जना माग भएको छ ।

६२ जनामध्ये खुलामा ३४, महिला १०, आदीवासी/जनजाती ७, मधेसी ६, दलित २, अपाङ्ग १ र पिछडिएको क्षेत्रबाट २ जना माग गरिएको छ ।

यस तहका लागि अर्थशास्त्र विषमा लिई कक्षा १२ उतिर्ण गरेकाहरूले आवेदन दिन सक्नेछन् । बैंकले ३ महिना कम्प्युटर तालिम लिएको पनि हुनुपर्ने जनाएको छ । 

यस तहका लागि आवश्यक पाठ्यक्रम र सिल्यावस बैंकले केही समयअगाडि नै सार्वजनिक गरेको छ । 

हेर्नुहोस् परीक्षाको लागि आवश्यक पाठ्यक्रम

salt training

कमेन्ट गर्नुहोस्