२४ असार २०८३, बुधबार

नेकपा र सूर्य चिह्न नै फ्रिज गर्नेबारे छलफल

नेकपा र सूर्य चिह्न नै फ्रिज गर्नेबारे छलफल

निर्वाचन आयोगले नेकपा र सूर्य चिह्नसमेत ‘फ्रिज’ (निष्क्रिय) हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत आन्तरिक छलफल थालेको छ । 
जे निर्णय गरेपनि एउटा पक्षले आरोप लगाउने भएपछि दुबैलाई आधिकारिकता नदिने कोणबाट छलफल चलेको स्रोतले बतायो । 
आयोगले नेकपालाई आधिकारिकता नदिने सम्भावना देखेपछि नेकपाका दुबै्र समूह सशंकित बनेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।  

salt training

कमेन्ट गर्नुहोस्