०५ साउन २०८३, मंगलबार

हालाण्डले थपे गोल, ब्राजिल २ गोलले पछि पर्‍यो

असार २२, २०८३
काठमाडौं
हालाण्डले थपे गोल, ब्राजिल २ गोलले पछि पर्‍यो

फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई स्तब्ध पार्दै इतिहास रच्ने तयारी गरेको छ। 

म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्डको दुई उत्कृष्ट गोलको मद्दतले नर्वेले ब्राजिलविरुद्ध २-० को अग्रता लिएको छ।
खेलको ७९ औं मिनेटमा आन्द्रियास सेल्डरपको क्रसमा सानदार हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका हालान्डले ९० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। उनले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको शक्तिशाली बल ब्राजिलियन गोलकिपर एलिसन बेकरलाई कुनै मौका नदिई जाली चुमेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्