०१ असार २०८३, सोमबार

मोदीले लगाए कोरोना विरुद्धको पहिलो डोज खोप

फागुन १७, २०७७
मोदीले लगाए कोरोना विरुद्धको पहिलो डोज खोप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

मोदीले कोरोना विरुद्धको पहिलो खोप लगाएको भारतीय पत्रिका द हिन्दुले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्