×

NMB BANK
NIC ASIA

दिल्लीमा प्रहरी जवानलाई बेस्सरी पिटे गुण्डाहरूले (भिडियो)

बैशाख ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको राजधानी दिल्लीमा प्रहरीका एक जवानलाई गुण्डाहरूले बेस्सरी कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बर्दी लगाएका जवान गुण्डाहरूका अगाडि निरीह देखिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती कन्स्टेबललाई गुण्डाहरूले अश्लील गाली पनि गरेका थिए । उनी यो राम्रो भइरहेको छैन भन्छन् । कुटपिट गर्ने आरोपितहरू चाहिँ तैंले रक्सी पिएको छस् भन्दै प्रहरीलाई दुर्व्यवहार गर्छन् । 


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा अर्का प्रहरी पनि देखिन्छन् र उनी कुटपिट गर्नेहरूलाई पछाडि तान्न कोशिश गरिरहेको देखिन्छ । 

Vianet communication
Laxmi Bank

दिल्ली प्रहरीका अनुसार, यो भिडियो अप्रिल १ मा उत्तमनगर इलाकामा खिचिएको हो । 

भिडियोलाई प्रहरीले निकै गम्भीरताका साथ लिएको छ । घटनाको अनुसन्धान भइरहेको छ र कारवाही गर्ने बताइएको छ । 

सूत्रहरूका अनुसार, सञ्जय गुप्ता नामक व्यापारीको सुरक्षाका लागि दिल्ली प्रहरीले दुईजना जवानलाई पीएसो बनाएको छ । भिडियोमा देखिएका जवानको नाम सुशील हो । उनी सञ्जयका पुराना पीएसओ हुन् । 

अप्रिल १ मा उनी सञ्जयलाई भेट्न गएका थिए । कुनै कुरामा सञ्जयका भतिजा अश्विनी गुप्तासँग उनको झगडा पर्‍यो । त्यसपछि सुशीलले अश्विनीलाई थप्पड हाने । 

त्यसपछि सञ्जयका भाइ रिंकु गुप्ता र अन्य मानिसले सुशीललाई पिटे ।
 

रिंकु गुप्ता उत्तमनगरमा रिफर्म नामक जिम चलाउँछन् । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x