अमेरिकाको न्युयोर्क शहरमा रहेको अप्पर वेस्ट साइडको एक चर्चमा एक महिलाले योगासनहरू गरेको भिडियो सार्वजनिक भएको छ ।
ती महिलाले भिडियो क्यामराका अगाडि योग गरेकी हुन् ।
चर्चमा महिनाको दुईपटक भर्चुअल योग सत्रहरू आयोजन गरिने गरेका छन् ।
In a soaring cathedral on New York City's Upper West Side, a lone woman demonstrates yoga movements in front of a video camera for the church's twice a month virtual yoga sessions pic.twitter.com/KBS6qNnFFt
— Reuters (@Reuters) April 27, 2021