कपिल अञ्जानको शब्दमा हरि लम्सालको कर्णप्रिय स्वर : यो शिर कसैको द्वारमा झुकेको छैन [भिडियोसहित]

चर्चित गजलकार कपिल अञ्जानको शब्दमा नयाँ गीत बजारमा आएको छ । 


Advertisement

संगीतकार हरी लम्सालको सुमधुर संगीतमा सजिएको यस गीतमा लम्साल आफैंले स्वर दिएका छन् ।


Advertisement

राष्ट्रभाव झल्काइएको यस गीतमा शंकर पराजुली र आस्था बस्नेतले फिचरिङ गरेका छन् । 

गीतमा भनिएको छ :
यो शिर कसैको द्वारमा झुकेको छैन
यस कारण दिल कहिल्यै दुखेको छैन 


Advertisement

गीतको भिडियो शक्ति पाख्रिनले निर्देशन गरेका छन् । 

गीतको भिडियोमा गाउँले परिवेशमा नेपाली माटोको स्वाभिमानको कथालाई चित्रण गरिएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्