१६ असार २०८३, मंगलबार

पल्टेको ऊँटमाथि बसेर योग गरेपछि बीएसएफ जवानहरूको आलोचना

असार ८, २०७८
पल्टेको ऊँटमाथि बसेर योग गरेपछि बीएसएफ जवानहरूको आलोचना

भारतको राजस्थानमा बीएसएफको टीमले ऊँटहरूलाई लडाएर तिनीहरूमाथि बसी योगासन गरेपछि आलोचना भएको छ ।

सामाजिक सञ्जालमा यस कार्यको कठोर आलोचना गरिएको छ । निर्दोष जनावरहरूलाई सताएर यस्तो भद्दा प्रदर्शन गर्ने कुबुद्धि कुन चाहिँलाई आएछ भनी मानिसहरू प्रश्न गरिरहेका छन् ।

आयोजकहरूलाई तत्कालै पक्राउ गर्न समेत माग गरिएको छ । 

सोमवार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस्तो उट्पट्यांग काम गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्