१६ असार २०८३, मंगलबार

बच्चा र माछोबीच दौडिने प्रतिस्पर्धा, कसले जित्ला ? (भिडियो)

असार ९, २०७८
बच्चा र माछोबीच दौडिने प्रतिस्पर्धा, कसले जित्ला ? (भिडियो)

दक्षिण अफ्रिकाको केपटाउनमा एउटा एक्वारियममा पुगेका दुई बच्चाहरूले माछोसँग दौडमा प्रतिस्पर्धा गरेको रमाइलो भिडियो सार्वजनिक भएको छ । 
 

ट्यांकभित्र रहेको माछो बाहिर रहेका दुई बच्चासँगै फनफनी घुमेको देखिन्छ । 
 

— The Sun (@TheSun) June 22, 2021

salt training

कमेन्ट गर्नुहोस्