खेमराज ओझा
म गरिब देशको नागरिक न गास न बास
म संग अरबौ नै किन नहोस , जहा छु म गरिब छु !
मलाई परदेश मा मेरो देश को नाम
मलाई मेरो अनुहार र पासपोर्ट को
म गरिब देश को नागरीक , म संग न
मेरो देश आज खोक्रो राष्ट्रबाद
नेता भनाऊदा को चप्पल र गास मा
म परदेश मा आफ्नो अनुहार मात्र
म मेरा नेता को गन्धले ,यो ज्या
तर न नेता घाम देख्छ न ज्यान र
चिल्ला भाषण ले अरब को घाम मा ,
देश आज देश रहेन , न पिडा ले पो
मलाई आज मेरो देश को नाम , न बो
म गरिब देश को नागरीक न गास न बा
सहरमा चिल्लो कार को लस्कर होला
भोकै मर्ने म गरीक देश को नागरी
मेरो अस्तित्व गरीब संगै रेटीयर
मेरा सपना मसानघाट मा , गरीब को
म गरीब देश को नागरीक , न गास न
हाल जापान