×

NMB BANK
NIC ASIA

यसरी फेरिँदैछ मानसिक सन्तुलन गुमाएकाहरूको दैनिकी (फोटोकथा)

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, २९ जेठ – ललितपुर एकान्तकुनास्थित नेपाल स्नेही काखमा रहेका आठजना मानसिक सन्तुलन गुमाएकाहरूलाई जीवनमा सुधारका लागि दिनप्रतिदिन प्रयास गर्दै आइरहेका छन् ।

चार वर्षीय बालकदेखि ६५ वर्षीया वृद्धसम्म उक्त सुधार केन्द्रमा रहेका छन् । करीब दुई वर्षअघिदेखि सञ्चालनमा आएको उक्त सुधार केन्द्रले आफ्नै खर्चमा मानसिक सन्तुलन गुमाएकाको स्याहारसुसार गरिरहेको छ । नाटक लगायत विभिन्न कार्यक्रम गरी सुधार केन्द्रका लागि रकम जुटाउँदै आएकी छिन् सञ्चालिका नेहा पोखरेलले ।

काठमाडौंको सडकमा भौंतारिरहेका मानसिक सन्तुलन गुमाएका महिलाहरूलाई सुधार केन्द्रमा ल्याएर नियमित उपचार र रेखदेख गरिने पोखरेल बताउँछिन् ।

नियमित उपचार र काउन्सलिङका कारण कतिपय बिरामी सामान्य भइसकेका छन् भने कतिपयमा क्रमिक सुधार हुँदैछ । स्नेह, स्याहार र उपचार पाएमा मानसिक समस्या भएकाहरूले पनि पुनर्जीवन पाउने उनीहरूको स्याहारमा लागेकाहरू बताउँछन् ।

हेरौं, सुधारकेन्द्रमा उनीहरूको दिन कसरी बित्छ ।

मानसिक सन्तुलन गुमाएका ४ बर्षीया बालिका बिहान नाच्दै ।


बिहान शारीरिक अभ्यासका क्रममा ।


पानीको जार ल्याउँदै ।


लिपिस्टिक लगाउँदै देवी ।






दाताले बिहान खाना खुवाउँदै ।













बेलुकी निदाउँदै ।


मेरीका साथमा नेपाल स्नेह काखकी नेहा पोखरेल ।




नियमित बेलुकीको औषधी खुवाउँदै नेहा ।




हात हेर्दै गरेकी देवीका साथमा अन्य ।


नेपाल स्नेही काखमा रहेका मानसिक सन्तुलन गुमाएका दिनप्रतिदिन प्रगति गर्दैछन् । उनीहरुको सहयोगको लागि सम्पर्क, नेहा पोखरेल  ९८०३८०९७२१

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x