
भारतको एक अस्पतालमा एक स्वास्थ्यकर्मी अचानक नाच्न थाले ।
मास्क लगाएर उनले नाचिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
भिडियोलाई अस्पतालले नै शेयर गरेको छ ।
भारतको यूटा अस्पताल विश्वविद्यालयका ति कर्मचारीले एक मिनेटभन्दा बढी नाचेको क्लीप भाइरल भएको छ ।
आफ्नो निलो रंगको स्क्रममा शानदार पफर्मेन्स दिएका छन् ।
This phlebotomist gave a beautiful impromptu masked ballet performance at the hospital ❤️ https://t.co/5UM7LbwTEu pic.twitter.com/wajIOWu85v
— Good Morning America (@GMA) September 2, 2021