१३ असार २०८३, शनिबार

अस्पतालमा अचानक नाच्न थाले स्वास्थ्यकर्मी, भाइरल भयो भिडियो

भदौ १८, २०७८
अस्पतालमा अचानक नाच्न थाले स्वास्थ्यकर्मी, भाइरल भयो भिडियो

भारतको एक अस्पतालमा एक स्वास्थ्यकर्मी अचानक नाच्न थाले । 

मास्क लगाएर उनले नाचिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । 

भिडियोलाई अस्पतालले नै शेयर गरेको छ । 

भारतको यूटा अस्पताल विश्वविद्यालयका ति कर्मचारीले एक मिनेटभन्दा बढी नाचेको क्लीप भाइरल भएको छ । 

आफ्नो निलो रंगको स्क्रममा शानदार पफर्मेन्स दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्