जेठ १३, २०८०
एक महिनाको अवधिमा नौ हजारभन्दा बढी अफगानीले युरोपेली सङ्घमा शरणका लागि आवेदन गरेको पाइएको छ । युरोपेली जनगणना ब्युरोका अनुसार गत महिनामा नौ हजारभन्दा बढी अफगान नागरिकले सङ्घका सदस्य राष्ट्रमा शरणक...
नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधवार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा पाँच व्यक्ति मृत्यु भएको छ ।
साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले जनाएको छ । स्थानीय समयानुसार बुधवार साँझ ६:१३ बजे उक्त आक्रमण भएको बताइएको छ ।
सन्दिग्ध आक्रमणकारी ३७ वर्षीय डेनिश नागरिकलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ ।
डेनिश नागरिकले अन्धाधुन्ध एक्लै तीर आक्रमण गरेको प्रहरीको अनुमान रहेको छ । के कति कारण आक्रमण भएको सो भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
हताहत भएकाहरूका केही सुपरमार्केटमा फेला परेका थिए । जसमध्ये ड्युटीमा नरहेका एकजना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्ग डरलाग्दो आक्रमण भएको भनी यस आक्रमणको निन्दा गरेकी छन् । यो कार्य आतंकवादीको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताइन् ।
घटनापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले ‘मलाई थाहा छ कि धेरै मानिसहरू त्रसित भएका छन्, तर अवस्था अहिले प्रहरीको नियन्त्रणमा छ भन्ने कुरा पनि बुझ्नुपर्छ,’ भनिन् । रासस-एएफपी
एक महिनाको अवधिमा नौ हजारभन्दा बढी अफगानीले युरोपेली सङ्घमा शरणका लागि आवेदन गरेको पाइएको छ । युरोपेली जनगणना ब्युरोका अनुसार गत महिनामा नौ हजारभन्दा बढी अफगान नागरिकले सङ्घका सदस्य राष्ट्रमा शरणक...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको भ्रमण गर्नुअघि अमेरिकी संसद्को एक शक्तिशाली समितिले भारतलाई नेटो प्लसमा समावेश गर्न सिफारिश गरेको छ । नेटो प्सलमा अहिले पाँच मुलुक अस्ट्रेलिया, न्युजील्यान्ड,...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन्। “यो भवन आधुन...
भारतको छत्तीसगढमा एक महिलाले आफ्नो बुवासँग मिले श्रीमानको हत्या गरेकी छन् । छत्तीसगढको दुर्ग जिल्लामा महिला(कविता साहू)ले आफ्नो बुवासँग मिलेर श्रीमान(अभिषेक नायक)को हत्या गरेकी हुन् । प्रहरीले ती महिला र उनक...
इरान र अफगानिस्तानको सीमामा रहेको एक चौकी नजिक शनिवार गोली हानाहान हुँदा तीनजनाको मृत्यु भएको अलजजीराले खबर दिएको छ । जल अधिकारका विषयमा दुई मुलुकबीचको विवादका क्रममा चर्किएको तनावबीच गोली हान...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । उद्घाटन समारोहअघि उनले राजदण्ड सेन्गोललाई साष्टांग दण्डवत गरेका छन् । उद्घाटनका क्रममा हवन पनि गरिएको थियो । हवनअघ...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...