२७ असार २०८३, शनिबार

यी हुन् स्वदेश तथा विदेशमा भाइटीकाको उत्तम साइत

कात्तिक १६, २०७८
यी हुन् स्वदेश तथा विदेशमा भाइटीकाको उत्तम साइत

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटिका लगाउने साइत सार्वजनिक गरेको छ ।

समितिको मंगलवार बसेको बैठकले विभिन्न देशका लागि भाइटीकाको साइत सार्वजनिक गरिएको हो । 

समितिले नेपालमा भने ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम भनेको छ ।

समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले एक विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् । 

कुन देशमा कहिले छ भाइटीकाको साइत ? 


 

salt training

कमेन्ट गर्नुहोस्