१० असार २०८३, बुधबार

यस तस्वीरमा एउटा कीरा छ, पत्ता लगाउनुभयो ?

कात्तिक २३, २०७८
यस तस्वीरमा एउटा कीरा छ, पत्ता लगाउनुभयो ?

यहाँ हामीले पोस्ट गरेको तस्वीरमा कीरा छ ।

त्यो पत्ता लगाउन निकै गाह्रो छ । 

खासमा त्यो काठ जस्तो देखिने वस्तु नै कीरा हो । त्यसलाई अंग्रेजीमा जियोमेट्रिड क्याटरफिल भनिन्छ । तपाईं काठ भन्ठान्नुभएको थियो है ? 

यो कीराले आफ्नो ज्यान बचाउनका लागि काठको जस्तो रूप बनाउने गरेको छ । 

छैन त प्रकृति अद्भुत ?
 

salt training

कमेन्ट गर्नुहोस्