×

NMB BANK
NIC ASIA

अहिलेका खोपहरूले ओमिक्रोन भेरिएन्टविरुद्ध काम गर्छन् त ?

मंसिर १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले द्रुत गतिमा म्युटेसन गरेर संसारलाई चिन्तित बनाएको छ । 

Muktinath Bank

ओमिक्रोनको ५० वटा रूप परिवर्तन भइसकेको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसले रूप परिवर्तन गरिरहँदा अहिले उपलब्ध खोपहरू प्रभावकारी हुन्छन् कि हुँदैनन् भनी आशंका व्यक्त गरिएको छ । 


Advertisment
Nabil box
Kumari

बेलायती कम्पनी मोडर्नाले उपलब्ध खोपहरू ओमिक्रोनविरुद्ध कम प्रभावकारी हुने आशंका गरेको छ । 

Vianet communication
Laxmi Bank

अहिलेका खोपहरू चीनको वुहानमा देखिएका ओरिजिनल कोरोनाभाइरस स्ट्रेनको हिसाबमा बनाइएका हुन् । तर ओमिक्रोन स्ट्रेन निकै फरक छ । त्यसैले खोप यसमा प्रभावकारी हुने देखिँदैन । 

नयाँ भेरिएन्टविरुद्ध व्यापक संख्यामा खोप बनाउन फार्मास्युटिकल कम्पनीहरूलाई महिनौं लाग्नेछ । अहिलेकै खोपहरूलाई कम्पनीहरूले अर्को वर्ष मोडिफाई गर्नुपर्ने हुन्छ । 

मोडर्नाले आवश्यकता परेमा नयाँ भेरिएन्ट विरुद्धको खोप सन् २०२२ को फेब्रुअरी महिनासम्म आउन सक्ने बताएको छ । मोडर्नाले पहिले पनि कोरोनाको एमआरएनए खोप बनाइसकेको छ । 

फाइजर कम्पनीले पनि आवश्यकता परेमा ओमिक्रोनविरुद्ध नयाँ खोप ६ हप्तामा बनाइसक्ने र त्यसको आरम्भिक डोज १०० दिनमा उपलब्ध गराउने बताएको छ । 

विश्व स्वास्थ्य संगठनले अहिलेसम्म संसारभरि आठवटा कोरोना खोपको उपयोगलाई स्वीकृति दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x