×
Bajaj Top
Khukuri
FONEPAY

अहिलेका खोपहरूले ओमिक्रोन भेरिएन्टविरुद्ध काम गर्छन् त ?

काठमाडाैं | मंसिर १५, २०७८

NTC
TVS INSIDE

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले द्रुत गतिमा म्युटेसन गरेर संसारलाई चिन्तित बनाएको छ । 

Sanima Bank
morang Auto yamaha

ओमिक्रोनको ५० वटा रूप परिवर्तन भइसकेको बताइएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यसले रूप परिवर्तन गरिरहँदा अहिले उपलब्ध खोपहरू प्रभावकारी हुन्छन् कि हुँदैनन् भनी आशंका व्यक्त गरिएको छ । 

बेलायती कम्पनी मोडर्नाले उपलब्ध खोपहरू ओमिक्रोनविरुद्ध कम प्रभावकारी हुने आशंका गरेको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अहिलेका खोपहरू चीनको वुहानमा देखिएका ओरिजिनल कोरोनाभाइरस स्ट्रेनको हिसाबमा बनाइएका हुन् । तर ओमिक्रोन स्ट्रेन निकै फरक छ । त्यसैले खोप यसमा प्रभावकारी हुने देखिँदैन । 

नयाँ भेरिएन्टविरुद्ध व्यापक संख्यामा खोप बनाउन फार्मास्युटिकल कम्पनीहरूलाई महिनौं लाग्नेछ । अहिलेकै खोपहरूलाई कम्पनीहरूले अर्को वर्ष मोडिफाई गर्नुपर्ने हुन्छ । 

मोडर्नाले आवश्यकता परेमा नयाँ भेरिएन्ट विरुद्धको खोप सन् २०२२ को फेब्रुअरी महिनासम्म आउन सक्ने बताएको छ । मोडर्नाले पहिले पनि कोरोनाको एमआरएनए खोप बनाइसकेको छ । 

फाइजर कम्पनीले पनि आवश्यकता परेमा ओमिक्रोनविरुद्ध नयाँ खोप ६ हप्तामा बनाइसक्ने र त्यसको आरम्भिक डोज १०० दिनमा उपलब्ध गराउने बताएको छ । 

विश्व स्वास्थ्य संगठनले अहिलेसम्म संसारभरि आठवटा कोरोना खोपको उपयोगलाई स्वीकृति दिएको छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ७, २०७८

विगत २४ घण्टामा तीन लाख सात हजार ४०१ ले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ र पूर्णमात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज ५०...

माघ ८, २०७८

कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । आज उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूतावासले ज...

माघ ९, २०७८

धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) ...

माघ १०, २०७८

तौल घटाउनका लागि मानिसहरू कडा व्यायाम र डाइटिङ गरिरहेका हुन्छन् । तर कतिपयलाई भोक सहन गाह्रो पर्छ अनि उनीहरू जंक फूड खान्छन् ।  यहाँ हामी केही त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसले भोक पनि शान्त पार्छन्...

माघ १०, २०७८

नेपाल चिकित्सक संघले ‘कल सेन्टर’बाट सर्वसाधारणलाई कोभिड–१९ बारे परामर्श दिने भएको छ । संघका महासचिव डा. बद्री रिजालले सोमवार सूचना जारी गर्दै माघ ११ गतेदेखि प्रत्येक बिहान ८ बजेदेखि सा...

माघ ८, २०७८

 विगत २४ घण्टामा  एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...