काठमाडौं, १४ असार – नायिका प्रियंका कार्की र आयुष्मान जोशी र प्रियंका कार्कीले फिचरिङ गरेको गीतको भिडियो सार्वजनिक भएको छ ।

हात थामी बोलको गीतमा सुजाता उपाध्याय र राजेश घिमिरेले स्वर दिएका छन् । गीतमा एकतारेका शब्द छन् भने भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् ।