×

Nic Asia
Marvel

यस्तो छ ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स म्याडनेस’को टिजर

काठमाडाैं | पुस ९, २०७८

NTC
TVS INSIDE

मार्भल स्टुडियोले ‘डक्टर स्ट्रेन्ज इन द मल्टीभर्स म्याडनेस’को अफिसियल टिजर सार्वजनिक गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

टिजरमा इभिल डक्टर स्ट्रेन्ज र मोर्डो फर्किएको खुलासा भएको छ । यो सन् २०१६ मा आएको डक्टर स्ट्रेन्जको अर्को भाग हो । 


Advertisment
NMB BANK
Saurya island

यो चलचित्रमा बेनेडिक्ट कन्वरब्याच, स्टीफन स्ट्रेन्जको भूमिकामा देखिएका छन् । डक्टर स्ट्रेन्जको यो क्यारेक्टर अहिलेसम्म एभेन्जर्स इन्फिनिटी वार, एभेन्जर्स एण्डगेम्स र हालै स्पाइडरम्यानः नो वे होम मा देखाइएको छ । 

यो चलचित्र २०२२ मे ६ को सिनेमाघरमा रिलिज गरिनेछ । 

Vianet communication
Maruti inside

TATA Below
NLIC
fman
बैशाख २४, २०७९

शिवहरि पौड्याल नेपाली दर्शकमाझ लोकप्रिय कलाकार हुन् । विशेषगरी हास्य कलाकारका रुपमा परिचित उनले थुप्रै टेलिसिरियल तथा चलचित्रमा अभिनय गरिसकेका छन् । हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’मा लामो समय नि...

बैशाख २६, २०७९

‘हामी अटेरी’ भन्ने गीत सोमवार सार्वजनिक भएको छ । अटेरी अभियानको चुनावी अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले सो गीत सार्वजनिक गरिएको हो ।  स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अटेरी अभिया...

बैशाख २६, २०७९

सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् ।  प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे ।  ...

बैशाख २६, २०७९

बलिउड अभिनेत्री आलिया भाट यतिखेर आफ्नै बोलिका कारण विवादमा फसेकी छिन् । त्यतिमात्रै हैन उनको बोलीलाई लिएर ट्रोलर्सहरूले ट्रोल समेत बनाउन थालेका छन् । आलियाको एक भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइर...

बैशाख २९, २०७९

चलचित्र ‘पृथ्वीराज’का कारण पछिल्ला दिनहरूमा अक्षय कुमार चर्चामा छन् ।  उनले यस चलचित्रका लागि सञ्जय दत्तले भन्दा १२ गुणा बढी रकम लिएको बताइएको छ । चलचित्रमा अक्षय र सञ्जयका साथमा मानुषी छ...

बैशाख २८, २०७९

निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पा...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x