रुसको क्रास्नोदारमा एक व्यक्तिले सोभियतकालको सेडान कारलाई मोडिफाई गरेर आगो फाल्ने कार बनाएका छन् ।
गत जुलाई महिनामा कारको भिडियो शूट गरिएको हो । ड्रागन नाम दिइएको उक्त कारको हेडलाइटबाट आगोको मुश्लो निस्किएको देखिन्छ ।
आफूले एक हप्तामा यो कार बनाएको उनले बताए ।
Russian motor enthusiast builds the world’s first ‘flamethrower car pic.twitter.com/Ha9ih5VFsK
— The Sun (@TheSun) December 28, 2021