×

NMB BANK
NIC ASIA

बिपाशा बसुलाई करिनाले फिल्म सेटमै थप्पड हानेपछि...

पुस २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड नायिका बिपाशा बसु आफ्नो अभिनयका लागि चर्चित छिन् । साथै उनी आफ्नो फिटनेसलाई लिएर पनि सधैँ चर्चामा रहन्छिन् । 

Muktinath Bank

यद्यपि केही समयदेखि बिपाशा चलचित्रदेखि टाढा छिन् । तर, उनी आफ्नो तस्वीर भिडियो सामाजिक सञ्जालमा भने पोस्ट गरिरहेकी हुन्छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज उनको ४३औं जन्मदिन हो । बलिउडमा नायिकाहरूबीच पनि झगडा हुने गरेका किस्साहरू सुन्न पाइन्छ । त्यस्तै किस्सा बिपाशा र करिनाको बीचमा भएको थियो । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

चलचित्र ‘अजनबी’ बिपाशा बसु, बबि देओल, करिना कपूर र अक्षयकुमार थिए । यही चलचित्रको सेटमा करिना र विपासाबीच लडाइँ भएको थियो । त्यसपछि उनीहरू बीचको मनमुटावलाई लिएर बलिउड क्षेत्रमा चर्चा भएको थियो । 

खासमा चलचित्रको छायाँकनका बेला करिना र बिपाशाबीच ड्रेसलाई लिएर झगडा भएको थियो । भारतीय मिडियाका अनुसार झगडा यतिसम्म पुग्यो कि करिनाले बिपासालाई थप्पड पनि हानेकी थिइन् । साथै बिपासालाई करिनाले कालो बिरालोसम्म भन्न भ्याएको बताइन्छ । 

त्यसपछि बिपासाले एक अन्तरवार्तामा करिनाको व्यवहार केटाकेटीको जस्तो भएको बताएकी थिइन् । ‘यदि करिनालाई डिजाइनरसँग केही समस्या थियो भने मलाई किन बीचमा पारियो ?,’ अन्तर्वार्तामा भनेकी थिइन्, ‘अब कहिल्यै पनि करिनाको साथमा काम गर्दिनँ ।’

करिनाले पनि अन्तर्वार्तामा विपासालाई आफ्नो प्रतिभाप्रति भरोसा नभएको बताएकी थिइन् । 

बिपाशाको जन्म हिन्दू बंगाली परिवारमा ७ जनवरी १९७८ मा भएको थियो । उनले कलाकार करण सिंह ग्रोवरसँग विवाह गरेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x