केन्ट आरओले स्वच्छ पानीको आवश्यकता देखाउँदै विभिन्न ठाउँका भाटभटेनीमा डेमो गरेको छ ।
गत शुक्रवार कलंकीको भाटभटेनीमा र शनिवार पुल्चोकस्थित भाटभटेनीमा सफल रुपमा डेमो गरिसकेको कम्पनीले जनाएको छ ।
भोलि (शुक्रवार) र पर्सी (शनिवार) राधे राधे, भक्तपुरस्थित भाटभटेनीमा डेमो गर्दैछ ।
त्यसै गरी हरेक शुक्रबार र शनिबार नयाँ ठाउँमा डेमो गर्ने लक्ष्य कम्पनीले जनाएको छ ।
राधे राधे पछि चुच्चेपाटी, महाराजगन्ज हुँदै विभिन्न ठाउँको भाटभटेनीमा डेमो गर्ने इ.ओ.एल.प्रा.लि.ले जनाएको छ ।
तोकिएको अवधिमा, प्रत्येक केन्ट आरओको खरिदमा ३ रुपैयाँको विशेष छुटका साथै केन्ट ह्यालोजन हिटर पनि सित्तैमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।