०५ असार २०८३, शुक्रबार

अनलाइनबाट मगाइएको खानामा मरेको छेपारो भेटिएपछि… (भिडियो)

माघ ३, २०७८
अनलाइनबाट मगाइएको खानामा मरेको छेपारो भेटिएपछि… (भिडियो)

कौस्तव कुमार सिन्हाले भारतको ग्रेटर नोएडास्थित एक रेस्टुरेन्टबाट अनलाइन अर्डर गए । 

नोएडाको ग्रेनो वेस्टस्थित पन्जाबी रसोई रेस्टुरेन्टबाट मगाइएको खाना जब सिन्हाले खान शुरू गरे, उनी छक्कमात्र हैन आक्रोशित समेत बने । 

खानामा मरेको छेपारो समेत थियो । 

१४ जनवरीमा कौस्तव कुमार सिन्हाले आफ्नो ट्वीटर अकाउन्टमा यो भिडियो शेयर गरेका छन् । 

उनले ट्वीटरमा भिडियो शेयर गरेपछि यसविरुद्ध मुद्दासमेत दर्ता गराएका छन् । 

सिन्हाले लेखेका छन्, ‘ग्रेटर नोएडा वेस्टमा पन्जाबी रसोई रेस्टुराँबाट अर्डर गरेको खानामा एक मरेको छेपारो समेत भेटे्र । कोभिडका बीच यो सबै जानबुझ नै भइरहेको हो कि, यो मेरो निकै खराब अनुभव हो ।’

भिडियो 

 

salt training

कमेन्ट गर्नुहोस्