जेठ १२, २०७९
भारतको पञ्जाब राज्यमा एक कर्मचारीले घूस खाएको र त्यसलाई पचाउन उनलाई मुश्किल परेको भिडियो सार्वजनिक भएको छ । मोगा जिल्लाको चूहडचक गाउँमा विद्युत् प्राधिकरणका एक मिटर रीडरले एक परिवारसँग एक हजार भारु ...
काठमाडाैं | माघ ७, २०७८
जाडोको मौसममा सिरक छोड्न कसैलाई पनि मन लाग्दैन ।
तर यस्तो जाडोमा भारतीय सेनाका जवानहरूले लुगा खोलेर हिउँ झरेको ठाउँमा व्यायाम गरेको भिडियो सार्वजनिक भएको छ ।
आईपीएस अधिकारी दीपांशु काबराले ट्विटरमा भिडियो क्लिप शेयर गरेका हुन् ।
लुगा खोलेर हिउँ भरिएको पहाडमा लाइनमा उभिएर सैनिकहरूले पीटी गरेको भिडियो देख्दा मानिसहरूमा जोश भरिएको छ ।
बर्फीली ठण्ड भी उन वीरों का क्या बिगाड़ेगी, जिनके सीने में जोश की भट्ठी धधकती हो और रगों में गर्म लावा बहता हो. pic.twitter.com/hEDWB7U62J
— Dipanshu Kabra (@ipskabra) January 19, 2022
भारतको पञ्जाब राज्यमा एक कर्मचारीले घूस खाएको र त्यसलाई पचाउन उनलाई मुश्किल परेको भिडियो सार्वजनिक भएको छ । मोगा जिल्लाको चूहडचक गाउँमा विद्युत् प्राधिकरणका एक मिटर रीडरले एक परिवारसँग एक हजार भारु ...
पतिको हत्या कसरी गर्ने शीर्षकको ब्लग लेख्ने उपन्यासकार न्यान्सी क्राम्पटन ब्रोफी आफ्ना पतिको हत्या गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेकी छन् । ब्रोफीको मुद्दा कुनै जासूसी उपन्यासको कथा झैं लाग्छ । बीमाको रकम...
प्रायः नदीमा चिसो पानी बग्दछ । तर कुनै कुनै नदीहरू फरक प्रकृतिका हुन्छन् । कतिपय नदीहरूमा चिसो पानी नबगेर तातो पानी बगिरहेका हुन्छन् । सुन्दा अचम्म लाग्न सक्छ, तर यो साँचो कुरा हो । यहाँ एक यस्तो नदीक...
सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ । अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...
तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ । तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो । त्यहाँ सतीश कुमार नाम...
संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् । संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो । ब्रिटिश सांसद...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...