०५ असार २०८३, शुक्रबार

जाडोको मौसममा हिउँमा कपडा खोलेर व्यायाम गरे सैनिकहरूले, छ हिम्मत ? (भिडियो)

माघ ७, २०७८
जाडोको मौसममा हिउँमा कपडा खोलेर व्यायाम गरे सैनिकहरूले, छ हिम्मत ? (भिडियो)

जाडोको मौसममा सिरक छोड्न कसैलाई पनि मन लाग्दैन । 

तर यस्तो जाडोमा भारतीय सेनाका जवानहरूले लुगा खोलेर हिउँ झरेको ठाउँमा व्यायाम गरेको भिडियो सार्वजनिक भएको छ । 

आईपीएस अधिकारी दीपांशु काबराले ट्विटरमा भिडियो क्लिप शेयर गरेका हुन् । 

लुगा खोलेर हिउँ भरिएको पहाडमा लाइनमा उभिएर सैनिकहरूले पीटी गरेको भिडियो देख्दा मानिसहरूमा जोश भरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्