०७ असार २०८३, आइतबार

सीसीटीभीमा कैद भयो खतरनाक दुर्घटना (भिडियो)

माघ ११, २०७८
सीसीटीभीमा कैद भयो खतरनाक दुर्घटना (भिडियो)
तस्वीर स्रोत : RT

हङकङको एक सडकमा बत्तिँदै आएको कार छेउको ट्राफिक आइल्यान्डको पोलमा ठोकिएर दुर्घटनामा परेको खतरनाक भिडियो सार्वजनिक भएको छ । 

सडक किनारमा राखिएको सीसीटीभी क्यामरामा दुर्घटनाको दृश्य कैद भएको छ । 

अनियन्त्रित भएपछि कार पोलमा ठोकिएर हावामा उडेको र छेउको भाग पूरै ध्वस्त भएको देखिन्छ । 

सौभाग्यवश, यति ठूलो दुर्घटना हुँदा पनि चालक र यात्रु बाँचेका छन् । 
 

कमेन्ट गर्नुहोस्