१५ असार २०८३, सोमबार

कपालको भरमा कसरी झुण्डिइन् यी महिला ? (भिडियो)

माघ ११, २०७८
कपालको भरमा कसरी झुण्डिइन् यी महिला ? (भिडियो)
तस्वीर स्रोत : The Sun

चीनको एक सबवे ट्रेनमा एक रुसी महिला आफ्नो कपाललाई ह्यान्डरेलमा राखेर झुण्डिएको अद्भुत भिडियो सार्वजनिक भएको छ । 

ती महिलाको कपाल निकै बलियो हुनुपर्छ । कपाललाई त्यसरी अड्याएर झुण्डिँदा पनि उनको अनुहारमा पीडा देखिएको छैन । 
 

— The Sun (@TheSun) January 25, 2022

salt training

कमेन्ट गर्नुहोस्