×

NMB BANK
NIC ASIA

हर्नियाको उपचार गर्न गएका थिए पुरुष, शरीरभित्र भेटियो महिलाको गोप्य अंग

माघ १४, २०७८

NTC
Premier Steels

६७ वर्षीय पुरुषको शरीरभित्र महिलाको गोप्य अंग भेटिएपछि डाक्टरहरू चकित भएका छन् ।

Muktinath Bank

तपाईंलाई यो कुरा पत्यार नलाग्न सक्छ तर यो सत्य हो । योनी बाहेक यी व्यक्तिभित्र पाठेघर र फेलोपियन फेला परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वास्तवमा यी ६७ वर्षीय पुरुष हर्नियाको शल्यक्रियाका लागि अस्पताल पुगेका थिए । डाक्टरहरूले उनको जाँच गर्दा यो दुर्लभ घटना बाहिर आएको हो ।  मिडिया रिपोर्टका अनुसार यो ६७ वर्षीय पुरुष युरोपको कोसोभोका बासिन्दा हुन् । 


Advertisment
Nabil box
Kumari

करीब एक दशकअघि उनले गोप्य अंगमा गाँठो भएको थाहा पाएका थिए । उनले खोक्दा र उभिएर गाँठो देख्न सक्थे, यद्यपि यो सुत्दा देखिँदैथ्यो । पहिलोपटक उपचारका लागि गएपछि डाक्टरले हर्निया भएको बताए र उपचार शुरू गरे । तर उनको समस्या झन् बढ्दै गयो ।

Vianet communication

त्यसपछि उनी उपचारका लागि अर्को अस्पताल गएका थिए । त्यहाँका डाक्टरहरू पूर्ण परीक्षणपछि रिपोर्ट देखेर उनीहरू छक्क परे । रिपोर्टमा महिलाको प्राइभेट पार्टभित्रै विकसित भएको पाइएको थियो । साथै, पाठेघर, पाठेघर, फलोपियन ट्युब र अण्डाशय पनि रहेको प्रतिवेदनमा उल्लेख छ ।

वास्तवमा, डाक्टरहरूले अनुसन्धानमा पत्ता लगाए कि यी पुरुषको महिलाको यौनाङ्ग छ, जबकि अण्डकोष पनि हराइरहेको थियो। यी व्यक्तिमा भएको समस्यालालाई पीएमडीएस (पर्सिस्टेन्ट मलेरियन डक्ट सिन्ड्रोम) भनिन्छ।  एक पुरुषभित्र महिलाको गोप्य भाग विकास हुनु धेरै असामान्य अवस्था हो । चिकित्सा इतिहासमा अहिलेसम्म यो केस २०० पुरुषमा मात्र पाइएको छ । 

युरोलोजी केस रिपोर्ट्स जर्नलमा प्रष्टिना विश्वविद्यालयले यो प्रतिवेदन प्रकाशित गरेको हो । यूएस नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार, यसको मुख्य पहिचान अनडेसेन्डेड टेस्टेस वा नरम इन्गुइनल हर्निया हो । प्रायः पुरुषहरूलाई यो कुरा थाहा हुँदैन, तर पूर्णरूपमा जाँच्दा पनि यो कुरा थाहा हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x