कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१२, कालागौँडीमा कुमाले माटोका भाँडा बनाउँदै । माटोका भाँडा बनाएर बिक्री गरी कुमालेका तीन परिवारको खर्च धानिँदै आएको छ । तीन पुस्तादेखि भारतीय कुमालेले यहाँ माटोका भाँडा बनाउँदै आएका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस