44 shares
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-६, कोठेबारी गाउँका वृद्धा भेडाको ऊनबाट राडी तयार गर्दै । यहाँ राडी प्रतिगोटा दुई हजारदेखि पाँच हजारसम्ममा खरिद बिक्री हुँदै आएको छ । तस्वीरः दिलकुमार लिम्बू/रासस