काठमाडौं, १९ असार – चलचित्र दर्पण छाँया २ नायिका श्रद्धा प्रसाई र आयुष रेग्मी फिचरिङमा रहेको आधुनिक गीत सार्वजनिक भएको छ ।

प्रेमभावले भरिपूर्ण उक्त गीतमा मनिश विश्वकर्माको स्वर तथा संगीत रहेको छ भने भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् । भिडियोलाई आकर्षक लोकेशनमा खिचिएको छ ।