१० साउन २०८३, आइतबार

प्रधानसेनापति शर्मासँग बेलायती सेनाका जनरलको भेट

फागुन १३, २०७८
प्रधानसेनापति शर्मासँग बेलायती सेनाका जनरलको भेट

प्रधान सेनापति प्रभुराम शर्मासँग  बेलायती सेनाका जनरल रिचर्ड वार्डल ओबीले  शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटवार्तामा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उच्चस्तरीय यस्ता भेटले दुई देशका सेनाबीच रही आएको मित्रवत सम्बन्ध थप सुमधुर तुल्याउन योगदान पुग्ने सेनाको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्