१५ असार २०८३, सोमबार

विपन्न विद्यार्थीलाई सहयोग

फागुन १६, २०७८
विपन्न विद्यार्थीलाई सहयोग

इलामको माइजोगमाई ६  प्याङका राजेन्द्र घिमिरेले जनता प्राविमा अध्ययनरत विपन्न विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् ।     आफ्ना आमा ७१ वर्षीया ललिमाया घिमिरे विश्वकर्माको निधन भएको सातौँ दिनको पुण्यतिथिका अवसरमा उनले विपन्न विद्यार्थीलाई ब्याग, कपी, कलमलगायतका आवश्यक सामग्री  वितरण गरेका हुन् । 

सो अवसरमा उनले आगामी दिनमा आमाको स्मृति अक्षयकोष खडा गरेर विपन्न विद्यार्थीलाई छात्रवृत्तिलगायत अन्य सहयोग गर्ने जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्