१६ असार २०८३, मंगलबार

यसरी निष्क्रिय पारियो संसद् भवनअगाडि भेटिएको शंकास्पद वस्तु [तस्वीरहरू]

फागुन १६, २०७८
यसरी निष्क्रिय पारियो संसद् भवनअगाडि भेटिएको शंकास्पद वस्तु [तस्वीरहरू]

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । 

नेपाली सेनाको बम डिस्पोजल टोलीले कुकरमा ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु निष्क्रिय पारेको हो । 

शंकास्पद वस्तु भेटिएपछि प्रहरीले अहिले सो क्षेत्रलाई  सुरक्षा घेराभित्र राखेको थियो । 

एमसीसी संसदबाट पारित भएपछि आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत मोर्चाले बन्द आह्वान गरेका छन् । 

सोही क्रममा संसद् भवन अगाडि शंकास्पद वस्तु फेला परेको हो । 

salt training

कमेन्ट गर्नुहोस्