३० असार २०८३, मंगलबार

ल, यिनै त रहेछन् नि सोनम कपूरका प्रेमी

कात्तिक २०, २०७४
ल, यिनै त रहेछन् नि सोनम कपूरका प्रेमी
काठमाडौं, १८ पुस — बलिउडकी फेशन क्वीन सोनम कपूर आफ्नो निजी जिन्दगीलाई रहस्यमै राख्न रुचाउँछिन् । तर अब आएर भने उनले आफ्नो लभ लाइफ सार्वजनिक गर्ने लक्षण देखिँदैछ ।


अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा सोनमले एक तस्वीर सार्वजनिक गरेकी छिन् । त्यो तस्वीर उनका कथित प्रेमी आनन्द आहुजाको हो ।

सोनमले यसअघि कहिल्यै आनन्दको तस्वीर सार्वजनिक गरेकी थिइनन् तर उनी प्रेमीसँग देखिएका फोटा कहिलेकाहीँ बाहिर आउँथे ।


तर अब चाहिँ सबैका अगाडि सोनमले ‘मेरो प्रेमी यिनै हुन्’ भन्न चाहेको जस्तो देखिन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्