२७ असार २०८३, शनिबार

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ नेपाल व्यवस्थापन संघबाट सम्मानित भएका छन् ।

चैत्र २६ गते राजधानीको होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा श्रेष्ठलाई आउटस्ट्यान्डिङ मेनेजमेन्ट अवार्ड–२०२२ बाट सम्मानित गरिएको हो । 

पुरस्कार ग्रहणपछि संघलाई धन्यवाद दिँदै श्रेष्ठले कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु-याउने सम्पूर्ण ग्राहकवर्गहरु, शेयरधनीलगायतमा आभार प्रकट गरे ।  
 

salt training

कमेन्ट गर्नुहोस्