१९ असार २०८३, शुक्रबार

यो चकलेटले फैलायो ब्याक्टेरियल इन्फेक्सन

बैशाख १५, २०७९
यो चकलेटले फैलायो ब्याक्टेरियल इन्फेक्सन

मार्च महिनामा युनाइटेड किंडमले विश्व स्वास्थ्य संगठनलाई ब्याक्टेरियल इन्फेक्सन तिव्र रुपमा फैलिएको बतायो । 

त्यसपछि संगठनले ब्याक्टेरियल इन्फेक्सन फूड पोइजनिङ बेल्जियमको चकलेटको कारण फैलिएको पत्ता लगायो ।

बेल्जियममा बनेको चक्लेट १ सय १३ मुलुकमा बिक्री  भएको थियो ।

१० अप्रिलमा यस चलकेट सबै देशबाट फिर्ता ल्याउने घोषणा भयो । 

अहिलेसम्म ११ मुलुकमा यस चकलेटका कारण १ सय ५१ जना बिरामी परेको बताइएको छ ।

जसमध्ये १ सय ५० केस युरोपमा भएको छ भने एक केस अमेरिकामा भएको बताइएको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्