126 shares
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सम्बन्धित स्थानतर्फ जाँदै म्यादी प्रहरी । तनहुँका सबै मतदान केन्द्रमा मंगलवार बेलुकासम्म मतपत्रसहितका सामग्री पुर्याउने तयारी छ । तस्वीर: कृष्ण न्यौपाने/रासस