50 shares
युवा तथा खेलकुद मन्त्री महेश्वर महतराज (अथक)ले स्थानीय निर्वाचनमा मतदान गरेका छन् ।
उनले गृहनगर कोहलपुर–९, पिपिरी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।