३० जेठ २०८३, शनिबार

आमाको किरिया बसेका मेयरका एमाले उम्मेदवार श्रेष्ठले गरे मतदान

बैशाख ३०, २०७९
आमाको किरिया बसेका मेयरका एमाले उम्मेदवार श्रेष्ठले गरे मतदान

अर्धाखाँचीको सन्धीखर्क नगरपालिकाका मेयर उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले मतदान गरेका छन् ।

सन्धिखर्क नगरपालिका-२ मा रहेको अर्घाखाँची आवासीय मावि  मतदान केन्द्रबाट श्रेष्ठले मतदान गरेका हुन् ।

एमालेबाट उपमेयरमा मिश्रा आचार्य उम्मेदवार छिन् । 

सन्धीखर्कमा नेपाली कांग्रेसको तर्फबाट शान्ता भण्डारी मेयरको उम्मेदवार छिन् । अर्घाखाँचीका मतदान केन्द्रहरूमा शान्तिपूर्ण ढंगले मतदान चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्