२९ जेठ २०८३, शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले गरे मतदान

बैशाख ३०, २०७९
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले गरे मतदान

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय निर्वाचनमा मतदान गरेका छन् । 

नेकपा (एस)का उपाध्यक्षसमेत रहेका पाण्डेले धादिङ गजुरी गाउँपालिका–२ वडा कार्यालय भवन अमिलटारबाट मतदान गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्