0 shares
दाङको घोराही उपमहानगरपालिकाको मतगणना आज रातिदेखि नै गर्ने तयारी भएको छ । पुरानो बसपार्कको सिटी हलमा गणना हुने गरी तयारी थालिएको छ । सबै मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना थाल्ने बताइएको छ ।