१९ असार २०८३, शुक्रबार

देवदहमा मतगणना शुरू, कांग्रेसको अग्रता

बैशाख ३१, २०७९
देवदहमा मतगणना शुरू, कांग्रेसको अग्रता

रुपन्देहीको देवदह नगरपालिकामा मतगणना शुरू भएको छ ।

१ नम्बर वडाको १०० मतगणना हुँदा कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार हिराबहादुर खत्रीले ३६ र नेकपा एमालेका उम्मेदवार ध्रुव खरेलले ३२ मत पाएका छन् । मतगणना जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्