
बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले शुरूवाती अग्रता लिएको छ ।
१ नम्बर वडाको मतगणना हुँदा मेयर पदमा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत, राप्रपाका मृगेन्द्रकुमार शेरचनले ४५ र नेकपा एमालेका बाबुराम भट्टराईले ३३ मत पाएका छन् ।
हालसम्म २०० मत गणना भएको जनाइएको छ ।