
काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
प्रारम्भिक मतगणना अनुसार मेयर पदमा नेकपा एमालेका मिठाराम अधिकारीले ७८७ मत, नेपाली कांग्रेसका विनोद चालिसेले ४२८ मत र नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले १२७ मत पाएका छन् ।
मतगणना जारी छ । बूढानीलकण्ठ प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर हो ।