१९ असार २०८३, शुक्रबार

झापाको भद्रपुरमा कांग्रेसको शुरुआती अग्रता

बैशाख ३१, २०७९
झापाको भद्रपुरमा कांग्रेसको शुरुआती अग्रता

झापाको भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ । 

शनिवार बिहानको प्रारम्भिक मतगणनामा मेयरका प्रत्यासी नेपाली कांग्रेसका गणेश पोखरेलले ११८ मत पाउँदा एमालेका अरुण राजबंशीले ७५ भोट पाएका छन् । 

राप्रपाका वनराज पनेरुले ७० भोट पाएका छन् । उपप्रमुखमा माओवादीका शिवकुमार राजभण्डारीले ११८ र एमालेका कौशल्या अधिकारीले ७८ मत पाएकी छन् । 

नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका कतिपय स्थानमा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्